दफा ७
सम्पर्क बिन्दु (पोइन्ट अफ कन्ट्याक्ट) को जिम्मेवारी
सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट) को जिम्मेवारी देहाय बमोजिम हुनेछः-
(क) यस निर्देशिका विपरीत सामाजिक सञ्जालमा सम्प्रेषण गरेको सामग्रीको पहिचान गर्ने,
(ख) खण्ड (क) बमोजिमका सामग्री निश्चित अवधिका लागि वा पूर्णरूपले निष्क्रिय बनाई सामाजिक सञ्जाल व्यवस्थापन इकाइ र सम्बद्ध निकायलाई जानकारी दिने,
(ग) आफू सम्बद्ध सामाजिक सञ्जालको सदुपयोग सम्बन्धमा समय समयमा सार्वजनिक जानकारी गराउने।